बागलुङ जीप दुर्घटनामा दुई प्रहरीको मृत्यु ,१३ जना घाइते

बागलुङ । अर्को जीप दुर्घटना बागलुङको बरेङ पेरिडाडाँमा भएको छ। दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गएको हो । बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–८ घर भएका प्रहरी हबलदार खिमबहादुर बिष्ट र गुल्मीकै हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीसको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै जना … Continue reading बागलुङ जीप दुर्घटनामा दुई प्रहरीको मृत्यु ,१३ जना घाइते